५ असोज २०७८, मंगलबार

सेयर बजारमा पहिरो, कारोबार रकम ५ अर्ब ३५ करोडमा खुम्चियो

लेखाजोखा न्यूज
३० भाद्र २०७८, बुधबार १६:४५

काठमाडौं ।  आज सेयर बजारमा ४० अंकको पहिरो गएको छ। यस दिन ४०.२६ अंकले घटेर परिसूचक २८८९ अंकमा कायम भएको छ।

कारोबार रकम ५ अर्ब ३५ करोडमा खुम्चिएको छ।

आज सबै समूहहरु घटेका छन्। बैंकिङ २०, विकास बैंक ११६, फाइनान्स ८६, होटल तथा पर्यटन ७९, जलविद्युत ७२, लगानी १, जीवन बीमा १७५ अंकले घटेका छन्।

त्यस्तै उत्पादन समूह ७३, माइक्रोफाइनान्स ५२, निर्जीवन बीमा २७२, ब्यापार २७ र अन्य समूह २१ अंकले घटेका छन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार