६ असोज २०७८, बुधबार

आज नेपाल र ओमान भिड्दै

लेखाजोखा न्यूज
२९ भाद्र २०७८, मंगलबार ०७:४६

काठमाडौं। आज नेपाल र ओमान भिड्दै छन् ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो।

ओमानको अल अमिरात क्रिकेट मैदानमा खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ।घरेलु टिमविरुद्ध नेपाल जितको लक्ष्यसहित मैदानमा उत्रँदै छ।

सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो।

 

प्रतिक्रिया
सम्बन्धित समाचार