व्यस्त सडक बने सुनसान (फोटो फिचर)

लेखाजोखा न्युज
१३ भाद्र २०७७, शनिबार १५:३३

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ ।

अरुबेला व्यस्त हुने संघीय राजधानी काठमाडौंका सडकहरु निषेधाज्ञाका कारण सुनसान देखिएका छन् ।

तस्बिर स्रोत : टिपी भुसाल

Image may contain: cloud, sky, bridge and outdoor

Image may contain: sky, cloud and outdoor

Image may contain: sky, bridge and outdoor