झरनाको चिसो पानी…

लेखाजोखा न्युज
८ भाद्र २०७७, सोमबार १७:४०

बागलुङको ताराखोला गाउँपालिका–१ स्थित मनोरम गाईघाट झरना । पूर्वाधार निर्माण र प्रचारप्रसार गरी झरनालाई पर्यटकको आकर्षण बनाउनुपर्ने स्थानीयवासी बताउँछन् ।