१७ मंसिर २०७८, शुक्रबार

मध्यपुरको ऐतिहासिक नीलबाराही नाच (फाेटाे फिचर)

लेखाजोखा न्यूज

१० भाद्र २०७८, बिहिबार ४:०७

काठमाडाैं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी बीच मध्यपुर थिमि बोडेमा प्रत्येक वर्ष गाईजात्राको भोलिपल्टदेखि नाचिने ऐतिहासिक नीलबाराही नाच प्रस्तुत गर्दै देवगण ।

गाईजात्राको भोलिपल्टदेखि चार दिनसम्म प्रत्येक राति १० बजेदेखि बिहान करिब ८ बजेसम्म बोडेको लाछिटोल, लायकू, भांगु, खाँसी, महालक्ष्मीस्थानलगायतका ठाउँमा यो नाच देखाइन्छ । यो नाचमा भैरव एक, बाराही चार, गणेश चार, कुमारी चार, सिंह चार र द्वारपाल दुुई गरी १९ देवगण रहन्छन् ।

No description available.

No description available.

No description available.

No description available.

 

No description available.

No description available.

No description available.

फाेटाे रासस

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend