८ असोज २०८०, सोमबार

यस्तो तपाईंको आजको राशिफल

लेखाजोखा न्यूज

४ भाद्र २०७७, बिहिबार ६:००

मेष : दिन राम्रो छ । थोरै परिश्रमले धेरै सफलता हासिल हुनेछ । बौद्धिक तथा सिर्जनात्मक काम हुनेछ । निर्णय क्षमताको विकास हुनेछ ।

वृष : दिन प्रतिकूल छ । निर्णय क्षमतामा दुविधा बढ्नेछ । काममा ढिलाइ हुनेछ । मन डराउन सक्नेछ । ठूलो कामको आशा नगर्नु नै बुद्धिमानी ठर्हछ ।

मिथुन : दिन सजिलो छ । बौद्धिक कार्यप्रतिको चिन्ता हट्नेछ । उत्कृष्ट सम्मान मिल्नेछ । मन रमाउनेछ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ ।

कर्कट : दिन उत्तम नै रहनेछ । मीठो बोलीले प्रसन्नता प्रदान गर्नेछ । आर्थिक कारोबार हुनेछ । मिष्ठान्न भोजन मिल्नेछ ।

सिंह : दिन भाग्यवर्धक रहनेछ । उच्चस्तरीय व्यक्तिहरूसँग भेटघाट हुनेछ । आटेको काम बन्नेछ । शैक्षिक प्रगति हुनेछ ।

कन्या : दिन प्रतिकूल रहनेछ । आटेको काममा बाधा पैदा हुनेछ । महŒवपूर्ण कामको अपेक्षा नगर्नु बेस हुनेछ । खर्चको मात्रा बढ्न सक्छ ।

तुला : दिन अनुकूल छ । आटे ताकेको काम बन्नेछ । मान सम्मान तथा पुरस्कार मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

वृश्चिक : दिन लाभदायक रहनेछ । आयआर्जन बढ्नेछ । बौद्धिक कार्य प्रगति हुनेछ । अरूबाट सहयोग प्राप्त हुनेछ । मन प्रसन्न रहनेछ ।

धनु : दिन राम्रो छ । धार्मिक यात्रा र तीर्थव्रतको प्रसंग रहनेछ । दानपुण्य गरिनेछ । मनमा सन्ताोष मिल्नेछ । सहयोग पाइनेछ ।

मकर : दिन प्रतिकूल रहनेछ । टाढाको समाचारले मन खिन्न बनाउनेछ । ठूलो योजनाको काममा हात नहाल्नु बेस हुनेछ । मन खिन्न हुन सक्छ ।

कुम्भ : दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । पारिवारिक सहयोग मिल्नेछ । मनोरञ्जन गरिनेछ । दाम्पत्य जीवनको सुरुआत हुनेछ ।

मीन : दिन उत्तम खालको रहनेछ । आटे ताकेको काम सजिलै बन्नेछ । मावलीतिरबाट आर्थिक सहयोग मिल्नेछ । आत्मबल वृद्धि हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend