५ असोज २०७८, मंगलबार

काठमाडौँमा मास्क लगाएरै गाईजात्रा मनाइयो

लेखाजोखा न्यूज
७ भाद्र २०७८, सोमबार १५:१८

काठमाडौं । कोरोना भाइरसको जोखिम नहुँदा राजधानीका मुख्यमुख्य सहरमा गाईजात्राको रौनक फरक हुन्थ्यो । अहिले भने कोरोना जोखिमका कारण गाईजात्रामा निस्केकाहरु मास्क लगाएर सहभागी भएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार