१३ मंसिर २०७९, मंगलबार

काठमाडौंमा १३४ सहित उपत्यकामा १५९ संक्रमित थप

लेखाजोखा न्यूज

३ भाद्र २०७७, बुधबार ४:३१

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा एक सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका एक सय ५९ जनामा कोरोना भाइरसको संक्तमण देखिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं जिल्लाका एक सय ३४, ललितपुरका १७ जना र भक्तपुरका आठ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend