२० मंसिर २०७९, मंगलबार

नेकपा एमाले निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह ‘उदाउँदो सूर्य’

लेखाजोखा न्यूज

३ भाद्र २०७७, बुधबार ३:४७

काठमाडौं । निर्वाचन आयोगमा नेकपा एमाले नामक दल दर्ता भएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले एमाले दर्ता भएको पुष्टि गरेका छन् ।

उनकाअनुसार एमालेको निर्वाचन चिन्ह ‘उदाउँदो सूर्य’ रहेको छ ।

नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend