१३ मंसिर २०७९, मंगलबार

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

लेखाजोखा न्यूज

२ भाद्र २०७७, मंगलबार ६:३५

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ ।

पारीवारिक स्रोतका अनुसार राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन उनकै निवासमा निधन भएको हो ।

लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।

नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म उहाँको महत्वपूर्ण योगदान रहेको छ । घिमिरे नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend