२६ जेष्ठ २०८०, शुक्रबार

सेयर बजारमा बन्यो अर्को कीर्तिमान

लेखाजोखा न्यूज

२८ साउन २०७८, बिहिबार ५:३०

काठमाडौं। आज साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले नयाँ कीर्तिमान बनाएको छ।

आज १६ अंकको वृद्धिसँगै नेप्से परिसूचक ३१ सय ७९ अंकमा पुगेर रोकिएको छ। यसअघि यो बिन्दुमा नेप्से पुगेको थिएन।

आज नेप्सेमा १७ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै, आज तीन करोड ६६ लाख कित्ता सेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend