२६ जेष्ठ २०८०, शुक्रबार

आज सामान्य बढ्यो नेप्से

लेखाजोखा न्यूज

२५ साउन २०७८, सोमबार ४:०३

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बजार परिसूचकमा सामान्य सुधार आएको छ। आज नेप्से परिसूचक १.४७ अंकले बढेको छ।

कारोबारको सुरुदेखि नै बढिरहेको बजार ३१०९.६० अंकमा आएर बन्द भएको हो। यस क्रममा आज बजारमा दुई करोड ५३ लाख कित्ता सेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी गरायो।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend