५ असोज २०७८, मंगलबार

रमिते भ्यू–टावर

लेखाजोखा न्यूज
१५ साउन २०७८, शुक्रबार १८:११

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–२ रमितेमा रहेको रमिते भ्यू–टावर ।

फिदिम नगरपालिकाले रु तीन करोडभन्दा बढीको लागतमा यो भ्यू–टावर निर्माण गरेको हो ।

जिल्लाको सदरमुकाम फिदिम सहित आसपासका क्षेत्रको दृश्यावलोकन गर्न सकिने हुनाले यहाँ पर्यटकको उल्लेख्य उपस्थिति रहने छ । रासस

प्रतिक्रिया
सम्बन्धित समाचार