गद्दार र नेता डा. प्रकाशचन्द्र लोहनी

लेखाजोखा न्युज
७ श्रावण २०७८, बिहीबार १२:०३

 

हिजो बिहान म माहान गद्दार

आज बिहान माहान दोस्रो

अध्यक्ष

खास फरक छैन

गद्दार हुँदा पनि महान छु

दोस्रो हुँदा पनि महान छु

गद्दार र लाल नेता

मलाई मतलब छैन

हिजोको आँखामा गद्दार

आज त्यै आँखामा नेता

जब गद्दार नेता हुन्छ

नेता गद्दार हुन्छ

गद्दार बराबर नेता

नेता बराबर गद्दार

अब जे भएपनि फरक छैन