२३ असार २०७९, बिहिबार

आज २६ सय ७६ कोरोना संक्रमित थपिए, ३३ जनाको मृत्‍यु

लेखाजोखा न्यूज

३१ असार २०७८, बिहिबार ५:११

काठमाण्डौ । नेपालमा आज थप २ हजार ६ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रकाशन गरेको विवरण अनुसार ८ सय २ सय ५६ पीसीआर परीक्षणमा १ हजार ७

सय ८२ र ४ हजार ५ सय १२ एन्टिजेन परीक्षणमा ८९४ जना गरी २६७६ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ भने १७५७ जना संक्रमणमुक्त भएका छन् ।
सक्रिय संक्रमित २६ हजार ६३९ रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend