२३ असार २०७९, बिहिबार

काठमाडौं उपत्यकामा फेरि थपियो निषेधाज्ञा

लेखाजोखा न्यूज

३१ असार २०७८, बिहिबार ४:२९

काठमाडौं । काठमाडौंं उपत्यकामा फेरि १० दिन निषेधाज्ञा थप भएको छ । आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले पुरानै नियम जारी राखेको जानकारी दिए ।

उनले बाहिरबाट आउने सवारी साधनको हकमा सिडिओसँग समन्वय गरेर आउन पाउने बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend