सिन्धुपाल्चोकमा बाढीले दर्जनौ बेपत्ता, अरवौको क्षति ( फोटोफिचर )

लेखाजोखा न्युज
२ असार २०७८, बुधबार ०७:१५

मेलम्ची र ईन्द्रावती नदीमा मंगलवार राती आएको भिषण बाढीले ४ दर्जन बढी मानिस बेपत्ता बनाएको छ। यसैगरी मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री क्षतबिक्षत बनाएको छ ।

नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल बगाएको छ । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्याएको छ । यातायात अबरुद्ध भएको छ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.