११ बलिउड अभिनेत्री, पैसा कमाउन जसले गरे यौन धन्दा (फोटोसहित)

लेखाजोखा न्युज
१ असार २०७८, मंगलवार १७:११

एजेन्सी । भारतीय फिल्म उद्योग बलिउडका कयौँ अभिनेत्री अभिनय क्षेत्रमा ख्याति कमाउने सपना बोकेर आउँछन् । तर, असफताले घेरेपछि उनीहरु टुक्रिन्छन् । अनि, पैसा कमाउनका लागि गलत बाटो अपनाउँछन् ।

ती मध्ये ११ अभिनेत्री, जो फैसा कमाउनका लागि आफ्नो शरीरसम्म बेच्न तयार भए । र, बेचे पनि । ति ११ मध्ये केहीले देह व्यापार गरेको स्वीकार गरे भने केही प्रहरीले छापा हान्दा रंगेहात पक्राउ परे ।

ऐश अंसारी
यो सूचीको सबै भन्दा पहिलो नाम हो, ऐश अन्सारी । जसलाई जोधपुर प्रहरीले २०११ मा एक यौन धन्दामा संलग्न भएको भन्दै पक्राउ गरेको थियो ।

 

भुवनेश्वरी
साउथ फिल्म उद्योगमा आइटम डान्स गर्ने अभिनेत्री भुवनेश्वरीले कयौँ बी–ग्रेट फिल्मा अभिनय गरेकी छन् । उनको अदामा मान्छे पागल हुन्छन् । भुवनेश्वरी समेत चेन्नईमा एक यौन काण्डमा फक्राउ परिन् ।

नीतू अग्रवाल
तेलुगू उद्योगमा काम गर्ने अभिनेत्री नीतू अग्रवाललाई आन्ध्र प्रदेश प्रहरीले तस्करी र देह व्यापारको अभियोगमा पक्राउ गरेको थियो ।

श्वेता प्रसाद बसु
फिल्म उद्योगमा शानदार अभिनय गर्ने श्वेता प्रसाद बसुको नाम समेत यौन धन्दामा जोडिएको छ । उनलाई प्रहरीले प्रोष्टिट्यूशनको मामिलामा संलग्न भएको आरोपमा पक्राउ गरेको थियो ।

शर्लिन चोपडा
शर्लिन चोपडाले आफु स्वयं यो स्वीकार गरिन् कि पैसाको लागि गलत बाटो अपनाइन् । कयौँ मान्छेहरु उनको यस बयानलाई पीआ स्टन्ट भनिरहेका छन् ।

क्यारोलिन
तमिल उद्योगकी मिल्की व्यूटी क्यारोलिनलाई प्रहरीले एक पाँचतारे होटलमा आपत्तिजनक अवस्थामा पक्राउ गरेको थियो ।

सायरा भानु
कयौँ साउथ फिल्ममा काम गरेकी अभिनेत्री सायरा भानुलाई प्रहरीले २०१० मा यौन धन्दाकै कारण पक्राउ गरेको थियो ।

दिव्या
तमिल फिल्ममा काम गर्ने दिव्याले केही फिल्म गरिसकेपछि यौन धन्दा गर्ने निर्णय नै लिइन् । प्रहरीले उनलाई क्रिकेटर्स तथा व्यापारीसँग आपत्तिजनक अवस्थामा पक्राउ गरेको थियो ।

मिष्टी मुखर्जी
मिष्टी मुखर्जीको कथा पनि उस्तै छ । उनको साथबाट २५ हजार सेक्स डीडी र २ लाख रुपैयाँ बरामद गर्दै प्रहरीले पक्रिएको थियो ।

सीमा
तेलुगू उद्योगमा सानातीना रोल गर्ने सीमालाई समेत प्रहरीले २००९ मा देह व्यापारमा संलग्न भएकै बखत पक्राउ गरेको थियो ।

संगीता बालन
चर्चित टेलिभिजन होस्ट संगीता बालनलाई समेत प्रहरीले देह व्यापारको धन्दा चलाएको आरोपमा पक्राउ गरेको थियो ।