“उठौ अब आजै अल्क्षिन भगाउन” सुरेशराज जाेशी

लेखाजोखा न्युज
२९ जेष्ठ २०७८, शनिबार १७:१३

 

बहुमत धर्नामा

अल्पमतको रजाई

अनेक जाल झेली

गर्दै छ बठ्याई

बिकाउ छन सबथोक

वैश्यको शासनमा

नबोल्ने हुदा नै

जमेको आसनमा

लागेको निरन्तर

गणतन्त्र मेटाउन

उठौ अब आजै

“अल्क्षिन” भगाउन