थप ३ हजार ७५० जनामा कोरोना संक्रमण

लेखाजोखा न्युज
२८ जेष्ठ २०७८, शुक्रबार १७:०३

पछिल्लो २४ घण्टामा थप ३७५० जनामा संक्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट ९५९८ जनाको परीक्षण गर्दा २७०९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ५८४ जनाको परीक्षण गर्दा १०४१ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ५२२५ जना संक्रमणमुक्त भएका छन् भने ६७ जनाको मृत्यु भएको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com