थपिएका ७ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ

लेखाजोखा न्युज
२७ जेष्ठ २०७८, बिहीबार १७:४५

काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्नगठन गरेका मन्त्रीमण्डलका ७ मन्त्री र १ राज्यमन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् ।

राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति बिद्या भण्डारीले ७ मन्त्री र प्रधानमन्त्री ओलीले १ राज्यमन्त्रीलाई सपथ गराएका हुन् ।

बिस्तारित मन्त्रीपरिषदमा एमाले ओली समूहका नेता, पूर्व माओवादी खेमा, राजपा तथा माधव नेपाल खेमाका नेता अटाएका छन् ।

WP2Social Auto Publish Powered By : XYZScripts.com