नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश (पुर्ण पाठ)

लेखाजोखा न्युज
२७ जेष्ठ २०७८, बिहीबार १७:३५

सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । विहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरीप्रसाद खतिवडाको इजलासले अध्यादेश कार्यान्वयन तत्काल नगर्न अन्तरिम आदेश जारी गरेको हो।

सरकारले प्रतिनिधि सभा विघटन गरेपछि जसपाको महन्थ ठाकुर पक्षको माग सम्बोधन गर्ने क्रममा सरकारले अध्यादेशमार्फत नागरिकता ऐनसम्बन्धी अध्यादेश जारी गरेको थियो। सर्वोच्चको संवैधानिक इजलासले अन्तरिम जारी गरेसँगै अध्यादेश रोकिने भएको छ।

No description available.

No description available.

 

No description available.

No description available.

WP2Social Auto Publish Powered By : XYZScripts.com