पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४९ जना संक्रमित थपिए, ५९ जनाको मृत्यु

लेखाजोखा न्युज
२७ जेष्ठ २०७८, बिहीबार १७:२६

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ४९ संक्रमित थपिएका छन् । यस्तै ५ हजार २ सय ९३ जना संक्रमण मुक्त हुँदा सोही अवधिमा ५९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com