२२ मंसिर २०८०, शुक्रबार

विप्लवका छोरा प्रकाशले गरे प्रगतिशील विवाह

लेखाजोखा न्यूज

११ असोज २०८०, बिहिबार १२:०१

काठमाडाैं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव  नेत्रविक्रम चन्द (विप्लव )का छोरा प्रकाशले प्रगतिशील विवाह गरेका छन् । ।

पार्टीको अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका महासचिव समेत रहेका प्रकाशले अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य डा. मान्यता थापा सँग विवाह गरेका हुन् ।

खादामाला र टीका लगाएर गरिएको प्रगतिशील विवाहमा नवविवाहित जोडीलाई विप्लवले हात मिलाएर बधाई तथा शुभकामना दिएका छन् ।

बुधवार सो पार्टीको मुख्यालय रहेको कपिलवस्तुको शिवगढीमा उनीहरूको विवाह गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend