२२ मंसिर २०८०, शुक्रबार

प्रहरीका १५ सय बढी असइको सरूवा, को कहाँ ? (सूचीसहित)

लेखाजोखा न्यूज

११ असोज २०८०, बिहिबार १०:५३

काठमाडौं । नेपाल प्रहरीका १५ सय १३ प्रहरी सहायक निरीक्षक (असई) को सरुवा भएकाे छ।

प्रहरी प्रधान कार्यालयले बुधबार प्रहरीका १ हजार ५ सय १३ जना असईको एकैपटक सरुवा गरेकाे हो।

आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले प्रचलित नियम अनुसार हाल सरुवा भएको दरवन्दीबाट तलव भत्ता पाउने गरी प्रहरी सहायक निरीक्षक सरुवा गरेको प्रहरी कार्यालयले जनाएको छ।

सूची

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend