२२ मंसिर २०८०, शुक्रबार

सचिवमा पारसलाई साथ दिन्छु : चन्द

लेखाजोखा न्यूज

५ असोज २०८०, शुक्रबार ४:४२

काठमाडाैं । नेपाल क्रिकेट संघ क्यानको शनिबार हुने निर्वाचनमा अध्यक्ष चतुरबहादुर चन्दले पूर्वकप्तान पारस खड्कालाई लिएर अगाडि बढ्ने बताएका छन्।

चन्दले भने, ‘मेरो साथ पारसलाई छ। पारसलाई नै चाहन्छु।’ सचिवमा पारसलाई पूर्वसदस्य प्रशान्तविक्रम मल्लले चुनौती दिँदै छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend