२२ मंसिर २०८०, शुक्रबार

यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

लेखाजोखा न्यूज

३ असोज २०८०, बुधबार ११:५४

काठमाडौं। आज संविधान दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदै छन्।

यसै क्रममा अहिले काठमाडौंको टुँडिखेलमा पनि संविधान दिवससम्बन्धी कार्यक्रम आयोजना गरिएकाे छ।

जसमा राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कालगायत देशका विशिष्ट व्यक्तिको सहभागिता थियो।

यस अवसरमा टुँडिखेलमा विभिन्न समुदायका सांस्कृतिक प्रस्तुति तथा नेपाली सेनाले आफ्नो कला कौशल प्रदर्शन गरे ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend