५ असोज २०८०, शुक्रबार

३६ जिल्ला न्यायाधीशकाे नियुक्ति, को–को परे (सूचीसहित)

लेखाजोखा न्यूज

२ असोज २०८०, मंगलबार ७:३२

काठमाडौँ । न्याय परिषद्ले ३६ जिल्ला न्यायाधीशको नियुक्ति गर्ने निर्णय गरेको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले ३६ जिल्लामा रिक्त रहेका न्यायाधीश नियुक्ति गर्ने निर्णय गरेको हो ।

नियुक्त हुनेमा वशिष्टकुमार घिमिरे, योगनाथ ढकाल, शम्भु गौतमलगायत रहेका छन् ।

1

2

3

4

5

 

6

7

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend