५ असोज २०८०, शुक्रबार

दीपक–दीपाको सिनेमा हल आज देखि सञ्चालनमा

लेखाजोखा न्यूज

२९ भाद्र २०८०, शुक्रबार ९:५१

काठमाडौ। दीपकराज गिरी र दीपाश्री निरौलाको लगानीमा नयाँ बानेश्वरस्थित शंखमुल रोडमा निर्माण भएको फिल्म हल शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ।

लामो समयदेखि निर्माण हुँदै आएको मल्टिप्लेक्स हल आज बिहान औपचारिक उद्घाटनसहित सञ्चानलमा आएकाे हाे ।

शुक्रबार बिहानै उद्घाटन गरेर हल सञ्चालनमा ल्याइएकाे दीपाश्री निरौलाले जानकारी दिईन।

उद्घाटनको दिन साे सिनेमा हलमा दिपेन्द्र लामा निर्देषित फिल्म ‘नाङ्गो गाउँ’ र  झरना थापा निर्देशित फिल्म ‘एक भागवत  र एक गीता’ लाग्ने बताइन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend