भारतमा कोरोनाका कारण २ लाख ६२ हजार जनाको मृत्यु

लेखाजोखा न्युज
३१ बैशाख २०७८, शुक्रबार १९:४८

काठमाडौं : भारतमा कोरोना भाइरस संक्रमणबाट २ लाख ६२ हजार ३ सय ५० जनाको मृत्यु भइसकेको छ । त्यहाँ हालसम्म २ करोड ४ लाख ४६ हजार मानिसमा कोरोनाको स्क्रमण देखिएको छ ।

सङ्क्रमित भएका मध्ये २ करोड ७९ लाख मानिस उपचार पछि निको भएका छन् । भारतमा ३७ लाख भन्दा बढि सक्रिय सङ्क्रमित रहेका छन् । उपचाररत मध्ये ८ हजार ९ सय ४४ जना भने गम्भिर रहेका छन् । भारतमा सङ्क्रमण र मृत्युदर घटेको छैन ।

WP2Social Auto Publish Powered By : XYZScripts.com