५ असोज २०८०, शुक्रबार

डुबानमा कागबेनी (तस्बिरहरू)

लेखाजोखा न्यूज

२९ साउन २०८०, सोमबार २:०८

मुस्ताङ । मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनी डुबानमा परेको छ।

कालीगण्डकी र कागखोलाको दोभानमा रहेको कागबेनी डुबानमा परेको हो। कागखोलाको सहायक तिरिखोला पहिरोले थुनिएर आएको बाढी पर्यटकीयस्थल कागबेनीको बस्तीमा पसेको हो। कागबेनीसँगै मुक्तिनाथ पनि डुबानमा परेको छ ।

बाढी आएको सूचनामा पाएपछि स्थानीय भागेर ज्यान बचाएका थिए । कागबेनीमा पसेको बाढीले भौतिक संरचनामा भने ठूलो क्षति पुर्‍याएको छ । बाढीले २० वटाभन्दा बढी घर-होटल बाढीले भत्काएको छ।

 

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend