५ असोज २०८०, शुक्रबार

नेपाल टेलिकमले हरायो १० लाखको रिचार्ज कार्ड

लेखाजोखा न्यूज

२४ साउन २०८०, बुधबार ७:४६

काठमाडौं। नेपाल टेलिकमले दश लाख रुपियाँको रिचार्ज कार्ड हराएको छ।

बुधवार सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजार वटा रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको छ ।

टेलिकमका अनुसार सी नं. ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत अनुरोध गरेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend