११ असोज २०८०, बिहिबार

अमेरिकी क्लब मियामीमा मेस्सीको पहिलो अभ्यास खेल (तस्बिरहरु)

लेखाजोखा न्यूज

३ साउन २०८०, बुधबार ८:३७

काठमाडौं। अमेरिकी फुटबल क्लब इन्टर मियामीमा अनुबन्ध भएपछि अर्जेन्टिनी स्टार लियोनल मेस्सीले अभ्यास खेल सुरु गरेका छन्।

हालै मात्रै पेरिस सेन्ट जर्मन क्लब छाडेर अर्काे फुटबल क्लब इन्टर मियामीसँग आबद्ध भएका मेस्सीको भब्य स्वागत गरिएको थियो ।

उनको स्वागतका लागि बिशेष कार्यक्रम आयोजना गरेको मियामीले हजारौं समर्थकहरुलाई स्टेडियममा समेत उतारेको थियो ।

हालै उनै मेस्सी मियामीको पहिलो अभ्यास खेलमा देखिएका छन, जसको तस्विर मिलामीले नै सार्वजनिक गरेको छ ।

खेलका झलकहरु

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend