११ असोज २०८०, बिहिबार

लुम्बिनीमा योगाभ्यास कार्यक्रम (फाेटाेफिचर)

लेखाजोखा न्यूज

५ असार २०८०, मंगलबार ९:११

काठमाडाैं ।  अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा मंगलवार गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित योग कार्यक्रम ।

कार्यक्रममा संस्कृति, पर्यटन एवं नागरिक उड्डयनमन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्लीबहादुर चौधरी, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव लगायतको सहभागिता छ ।

अन्तर्राष्ट्रिय योग दिवसको अघिल्लो दिन लुम्बिनीमा योगाभ्यास कार्यक्रम गरिएको हो।  जुन महिनाको २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ।​

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend