५ असोज २०८०, शुक्रबार

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

लेखाजोखा न्यूज

२६ जेष्ठ २०८०, शुक्रबार १०:३३

काठमाडाैं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।

बिहान साढे ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा  बैठक बोलाइएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, हालै सम्पन्न केन्द्रीय समिति बैठकका निर्णय कार्यान्वयनका विषयमा छलफल हुनेछ ।
यस्तै चलायमान र सुदृढ संगठन निर्माणका विविध विषयमा पनि छलफल हुने श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend