५ असोज २०८०, शुक्रबार

संसदमा बजेटमाथि छलफल आज पनि

लेखाजोखा न्यूज

२६ जेष्ठ २०८०, शुक्रबार ७:५४

काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेदेखि बस्दैछ ।

आजको बैठकमा पनि आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफल जारी रहनेछ ।

जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले पेश गरेको बजेटमाथि निरन्तर छलफल भइरहेको छ । हालसम्म उक्त बजेटमा १ सयभन्दा बढी सांसदले धारणा राखिसकेका छन् ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महालेखापरीक्षकको ६०औं वार्षिक प्रतिवेदन पेश गर्ने पनि कार्यसूची छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend