५ असोज २०८०, शुक्रबार

मिनीट्रकको ठक्करबाट वृद्धको मृत्यु

लेखाजोखा न्यूज

२४ जेष्ठ २०८०, बुधबार ११:२५

काभ्रे । काभ्रेको बनेपा नगरपालिका १३ मा मिनीट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ७० वर्षीय छेवाङ तामाङ रहेका छन् ।

बा ४ ख ४२९४ नम्बरको मिनिट्रकको ठक्करबाट  गम्भीर घाइते भएका तामाङकाे शिर मेमोरीयल अस्पताल बनेपामा उपचारको क्रममा  मृत्यु भएको हो ।

ट्रकसहित चालकलाई इलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend