मेरियट होटलबाट नवनिर्मित धरहराको दृश्यावलोकन गर्दै ओली–नेपाल

लेखाजोखा न्युज
९ बैशाख २०७८, बिहीबार १५:३७

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल नागपोखरीस्थित मेरियट होटलको भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गर्दै .
-तस्बिर सूर्य थापा