५ असोज २०८०, शुक्रबार

प्रधानमन्त्री प्रचण्डद्वारा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण (फोटो फिचर)

लेखाजोखा न्यूज

१८ जेष्ठ २०८०, बिहिबार ११:३४

काठमाडौं । भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महात्मा गान्धीको समाथिस्थल पुगेर पुष्पगुच्छा अर्पण गरेका छन् ।

बिहीवार राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्प अर्पण गरेका हुन् । बुधवार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend