५ असोज २०८०, शुक्रबार

एमालेकाे सचिवालय बैठक भाेलीदेखि, पार्टीमाथिको आराेपकाे प्रतिवाद गर्ने

लेखाजोखा न्यूज

१८ जेष्ठ २०८०, बिहिबार १०:४९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाे पार्टी सचिवालय बैठक भाेलीबाट सुरु हुँदैछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले भाेली १९ जेठ शुक्रबारका लागि बैठक बाेलाएका हुन । बैठक भाेली बिहान साढे ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्नेछ ।

बैठकमा पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend