५ असोज २०८०, शुक्रबार

विद्यालयको छात्रवासमा बालक मृत फेला

लेखाजोखा न्यूज

१७ जेष्ठ २०८०, बुधबार ११:५८

काठमाडौं । काठमाडौं नयाँ बजारस्थित एक विद्यालयको छात्रावासमा १३ वर्षीय बालक झुण्डिएको अवस्थामा फेला परेका छन् ।

इलिफ्स स्कुलमा कक्षा ५ मा अध्ययनरत अभिषेक तामाङ सोही विद्यालयको छात्रवासमा झुन्डिएको अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

आफूहरु घटनास्थल आउनुअघि नै पोष्टमार्टमका लागि शव अस्पताल लगेपछि बालकका आफन्तले विरोध प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend