५ असोज २०८०, शुक्रबार

‘ए’ डिभिजन लिग : आज दुवै खेल दशरथ रंगशालामा हुँदै

लेखाजोखा न्यूज

१६ जेष्ठ २०८०, मंगलबार १०:३८

काठमाडौं । शहीद स्मारक लिग ए डिभिजन फुटबलमा आज दुई खेल हुँदैछन ।

खिल नेपाल फुटबल संघ (एन्फा)को अनुसार आजका दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र जावालाखेल युथ क्लब बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

यसैगरी, रंगशालामा नै हुने दोस्रो खेलमा भने एपिएफ फुटबल क्लब र चर्च ब्वाईज आमुने सामुने हुनेछन् । सो खेल भने साँझ ६ बजेवाट सुरु हुनेछ ।

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend