५ असोज २०८०, शुक्रबार

क्यान्सरलगायतका रोगका बिरामीलाई मासिक ५ हजार उपचार खर्च

लेखाजोखा न्यूज

१५ जेष्ठ २०८०, सोमबार ६:५५

काठमाडाैं । सरकारले आगामी वर्ष पनि क्यान्सरलगायतका बिरामीहरूका लागि औषधि तथा उपचार खर्चलाई निरन्तरता दिने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट भाषणमा अर्थमन्त्री प्रकाशशरण महतले क्यान्सर, मेरुदण्ड पक्षाघात र मिर्गौला प्रत्यारोपण गरेका तथा डायलाइसिस गराइरहेका बिरामीलाई औषधि उपचार खर्चबापत दिँदै आएको मासिक ५ हजारलाई निरन्तरता दिइएको बताएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend