२३ मंसिर २०८०, शनिबार

एमालेले गर्यो सदन अवरुद्ध

लेखाजोखा न्यूज

१२ जेष्ठ २०८०, शुक्रबार १२:३२

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन अवरुद्ध पारेकाे छ।

सत्तापक्षले आफूहरुमाथि भ्रष्टाचारको आरोप लगाएको भन्दै एमालेले सदन अवरुद्ध पारेकाे हाे।

एमाले प्रमुख सचेतक पदम गिरीले पशुपतिनाथ मन्दीरको जलहरी लगाउदा अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गरेको आरोप सत्तापक्षले लगाएपछि एमालेले सदन अवरुद्ध बनाएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend