२६ जेष्ठ २०८०, शुक्रबार

हावाहुरीले घर ढल्दा च्यापिएकी महिलाको निधन

लेखाजोखा न्यूज

१२ जेष्ठ २०८०, शुक्रबार ९:३३

सर्लाही। सर्लाहीमा हावाहुरीमा परेर घाइते भएकी एकजना महिलाको मृत्यु भएको छ ।

बिहिवार आएको हावाहुरीले घर ढाल्दा च्यापिएर घाइते भएकी महिलाको उपचारकोको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार ब्रह्म्पुरी गाउँपालिका–२  का ६५ वर्षीया सवितादेवी साहको हावाहुरीले ढालेको घरमा चेप्पिन पुग्दा ज्यान गएको हो।

बिहीवार साँझ आएको ठूलो हावाहुरीले उनी बस्दै आएको कच्ची घर ढाले पछि उनको सोही घरमा चेप्पिन पुगेकी थिइन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend