२६ जेष्ठ २०८०, शुक्रबार

‘ए’ डिभिजन लिग : दुवै खेल रंगशालामा हुँदै

लेखाजोखा न्यूज

१२ जेष्ठ २०८०, शुक्रबार ८:३९

काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आजका दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

जसअनुसार पहिलो खेल नेपाल पुलिस क्लब र खुमलटारका बीचमा हुनेछ । जुन खेल दिउँसो २ बजेबाट सुरु हुनेछ ।

रंगशालामा नै हुने दोस्रो खेलमा हिमालयन शेर्पा र थ्रि स्टारबीच प्रतिस्पर्धा हुनेछ । सो खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend