२६ जेष्ठ २०८०, शुक्रबार

शुक्रबार १ घण्टा ४५ मिनेटका लागि इसेवाका सेवा अवरूद्ध हुने

लेखाजोखा न्यूज

११ जेष्ठ २०८०, बिहिबार ५:४७

काठमाडौं । शुक्रबार बिहान १ घण्टा ४५ मिनेटका लागि इसेवाका सेवा अवरुद्ध हुने भएका छन् । १२:१५ बजेदेखि बिहान २ बजेसम्म इसेवाका सम्पूर्ण सेवा बन्द हुने भएका छन् ।

इसेवाले एक सूचना जारी गर्दै शुक्रबार बिहान १ घण्टा ४५ मिनेटका लागि सेवा अवरूद्ध हुने जानकारी दिइएको छ ।

इसेवाको आकस्मिक मर्मतसम्भारका कारण केही समय सेवा बन्द हुने कम्पनीको भनाइ छ । यसबाट ग्राहकमा पर्न जाने असुविधा प्रति इसेवाले क्षमा मागेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend