सुर्खेतमा बेवारिशे शव फेला

लेखाजोखा न्युज
२ बैशाख २०७८, बिहीबार ०७:५४

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक जना मृत अवस्थामा फेला परेका छन् ।

वीरेन्द्रनगर नगरपालिका कार्यालय परिसरदेखि दक्षिणतर्फको खुल्ला चौरमा बिहीबार बिहान पुरुषको शव फेला परेको हो ।