नवराज कलौनीको ‘घुम्तीमा रेल’ बजारमा

लेखाजोखा न्युज
३१ चैत्र २०७७, मंगलवार १४:०५

काठमाडौं । गायक नवराज कलौनीले ‘घुम्तीमा रेल’ बोलको नयाँ गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन् । उनले मंगलबार आफनै अफिसियल युट्युब च्यानलमार्फत् गीतको म्युजिक भिडियो बजारमा ल्याएका हुन् ।

म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र प्रतीक्षा खतिवडाको अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका छन् ।