२६ जेष्ठ २०८०, शुक्रबार

अब ट्वीटरमा २ घण्टा लामो भिडियो अपलाेड गर्न सकिने

लेखाजोखा न्यूज

५ जेष्ठ २०८०, शुक्रबार ९:५८

काठमाडौं, ५ जेठ । अब ट्वीटरमा २ घण्टा लामो भिडियो अपलाेड गर्न सकिने भएको छ।

सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटरका प्रमुख एलन मस्कले सो जानकारी दिएका हुन्।

उनले भनेका छन, ‘अब ब्लु टिक भेरिफाईड प्रयोगकर्ताले ८ जिबीका २ घन्टा लामो भिडियो आफनो खातामा अपलोड गर्न सक्ने छन् ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend